काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले वार्तामा प्रगति नभएको बताउनु भउको छ। नेपालले भने, ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’
नागपोखरिको होटल मेरियटमा बसेको वार्तापछि नेता नेपालले बाहिरिएर सञ्चारकर्मीसँग लागातार दुई दिनको छलफलपछि वार्ताको कुनै प्रगति नभएको बताउनु भयो ।
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।








