काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११ सय २७ जना रहेका छन् ।