काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा आवतजावत गर्नका सवारी पास आवश्यक नपर्नेहरुको सूची सर्वाजनिक गरेको छ ।
जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न समेत अनुरोध गरेको छ ।