५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई एसिया कप जित्न ५१ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल जारी छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा श्रीलंकाले भारतसामु ५१ रनको झिनो लक्ष्य दिएको छ । यो भारतविरुद्धको कुनै पनि टोलीको सबैभन्दा कम स्कोर हो ।

टस जितेर ब्याटिङ थालेको श्रीलंका १५.२ ओभरमै ५० रनमा अलआउट भयो । उसका लागि कुसल मेन्डिसले ३४ बलमा १७ रन र दुशन हेमन्थले १५ बलमा १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुसल परेरा, सदिरा समराविक्रमा, चरिथ असलान्का, दाशुन शनाका र मथिशा पथिराना शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।




भर्खरै