२२ पुष २०८१, सोमबार
,
Latest
दक्षिण अफ्रिका १० विकेटले विजयी पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि (रेट सहित) कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज पुरूषहरुले सुधार्नै पर्ने सात बानीहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएकामा अमिन नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेको अवस्थामा एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय लहान, सिरहामा अमिन दीपरञ्जन यादवलाई सेवग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार थप अनुसन्धान भइरहेको छ ।