२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देवलको ‘गदर २’ले तीन दिनमै कमायो १३४ करोड



अ+ अ-

एजेन्सी । सनी देवल स्टारर बलिउड फिल्म ‘गदर २’ ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमै १३४ करोड बढीको कलेक्शन गरेको छ ।

यो आँकडा भारतभित्रको मात्र रहेको छ । फिल्मले शुक्रबार ४०.१०, शनिबार ४३.८ र आइतबार ५१.७० गरी तीन दिनमा १३४.८८ करोडको कमाई गरेको हो ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।