२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक पुन: स्थगित



अ+ अ-

काठमाडौँ । मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख विपक्षी नेकपा (एमाले) ले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने राखेका अडानका कारण यही साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेले अडान राख्दै आएको छ । सोमबार पनि एमालेको यही अडानका कारण सदनको बैठक स्थगित भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आएको छ ।

फोटो-:सांंसद -असिम साह