११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

स्याचुरेसन प्रोबबाट अक्सिजनको मात्रा कसरी नाप्ने, के-के त्रुटी हुनसक्छ ? हेर्नुहोस् (भिडियोसहित)

स्याचुरेसन प्रोबबाट अक्सिजनको मात्रा कसरी नाप्ने, के-के त्रुटी हुनसक्छ ? हेर्नुहोस् (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । स्याचुरेसन प्रोब (saturation probe) प्रयोग गर्दा पक्कै पनि सबैलाई नयाँ साधन भएको हुनाले कठिनाइ भएको  छ । त्यसैले आज हामी प्रोबबाट अक्सिजन कसरी नाप्ने बारे जानकारी दिनेछौँ । यो प्रयोग गर्दा के-के त्रुटी हुनसक्छ भन्ने बारे पनि सम्पूर्ण जानकारी उपलब्ध गराउने छौँ । आउनुहोस् जानौ डा. अग्रज उप्रेतीसँग प्रोबलाई सहि तरिकाले प्रयोग गर्ने बारे। उहाँले हामीलाई डेमो देखाएर प्रष्ट हुन मद्दत गर्नुहुन्छ । 

स्याचुरेसन प्रोब (saturation probe) प्रयोग गर्ने तरिका :
१) प्रोब लगाउन अगाडी बिरामीलाई १० देखि १५ मिनेट सम्म आराम गराउने 
२) प्रोबलाई चारी औलामा दायाँबायाँ नगरी सिदा बनाएर च्याप्ने
३) प्रोबलाई अन गर्ने बटन दबाउने 
४) प्रोब औलामा च्यापि सकेपछि स्थिर गरेर राख्ने
५) यसलाई एक पटक लगाइसकेपछि हल्लाउन हुँदैन, हल्लियो भने यसको रेकडिङमा गल्ति आउँछ
६) प्रोबलाई च्यापेपछि सहि रिडिङका लागि १५-२० सेकेण्डसम्म स्थिर राख्ने
७) त्यसपछि मात्र यसको रिडिङ लिने
८) रिडिङ लिदा यसको वेभ एकनासको हुन जरुरी छ 
९) रिडिङ लिने क्रममा हल्लियो भने यसलाई आधिकारिक मान्न मिल्दैन 
१०) रिडिङ लिदाँ औलामा नेलपोलिस लगाएको हुन भएन, यसो गर्दा पनि गलत रिडिङ आउँछ