१२ आश्विन २०८१, शनिबार
,
Latest
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशबाट छुटेका सचिव राउतले कामकाज गर्न मिल्छ ?



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतबाट थुनामुक्त हुने भनी आदेश पाएका सञ्चार सचिव कृष्णबहादुर राउतले आइतबारदेखि मन्त्रालयमा हाजिर हुन र कामकाज गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका सचिवको निलम्बन समेत फुकुवा भएको हो ।

भ्रष्टाचार बाहेक अरु फौजदारी अभियोगमा मुद्दा दायर भएको खण्डमा पनि निजामती कर्मचारी निलम्बनमा पर्दैनन् । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि मात्रै निलम्बन प्रक्रियाको थालनी हुन्छ ।