२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तोकेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८३ पैसा र बिक्री दर १६९ रूपैयाँ ६० पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४६ रुपैयाँ र बिक्री दर ८९.८६ रुपैयाँ तोकिँदा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८९ रुपैयाँ रहँदा बिक्री दर ३५.०५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९४ रुपैयाँ तोकिएको छ ।




भर्खरै