२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई ए विरुद्ध कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’विरुद्ध नेपाली टिमका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

बुधबार श्रीलंकाको पी सारा ओभलमा यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालका लागि तेस्रो क्रममा ब्याटिङका लागि आएका कुशलले ३३ बलमा ५० रन पूरा गरेका हुन् ।

उनले आठ चौका र दुई छक्का प्रहार गरे ।