५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल टी– २० खेल्न सन्दीप क्यानडा प्रस्थान



file photo
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० का लागि क्यानडा प्रस्थान गरेका छन् ।

जुलाई २० देखि सुरु हुने प्रतियोगिता खेल्नका लागि सन्दीप मंगलबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपले सुरे ज्याग्वार्सबाट ग्लोबल टी–२० खेल्नेछन् ।

ज्याग्वार्समा सन्दीपसँगै बंगलादेशका लिटोन दास, पाकिस्तानका इफ्खिर अहमेद, इङ्ल्यान्डका एलेक्स हेल्स र पाकिस्तानकै मोहम्मद ह्यारिसजस्ता खेलाडी छन् ।

यस्तै, नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले मोन्ट्रेयल टाइगर्सबाट सोही प्रतियोगिता खेल्नेछन् ।