७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित भएकोे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।