१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सले गर्‍यो प्रशिक्षक पिर्लोलाई बर्खास्त



अ+ अ-

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक आन्द्रे पिर्लो बर्खास्तमा परेका छन् । 

पछिल्लो सिजन उनले कार्यभार सम्हालेपछि युभेन्ट्सले लिग जित्न असफल रहँदै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम खेलसम्मै प्रतिक्षा गर्नुपरेपछि उनलाई क्लबले बर्खास्त गरेको हो ।

उनको नेतृत्वमा युभेन्ट्सले सुपर कप र कोपा इटालिया भने जितेको थियो । 

अघिल्लो समरमा मउरिजियो सारीको स्थानमा युभेन्ट्सले उनलाई प्रशिकका रुपमा अनुबन्ध गरेको थियो । उनको प्रशिक्षणमा रहँदा युभेन्ट्सले सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्नबाट चुकेको थियो ।