२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ठाकुरलाई जसपाले सोध्यो २४ घण्टे स्पष्टीकरण



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको छ । 

जसपाले विज्ञप्ती जारी गर्दै पार्टी विधान विपरित काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम जारी गरेको हो ।

विज्ञप्तीमा भनिएको छ,
तपाईसँग स्पष्टिकरण लिई तपाईलाई सफाइको मौका दिन केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८।२।८ मा भएको निर्णयको बुदा नं ४ बमोजिम तपाईलाई कार्बाही किन नगर्ने भनि स्पष्टिकरणको जबाफ प्राप्त हुन नआएकोले दोस्रो पटक पुनः पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन हुन अनुरोध छ ।