२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ खिलराज को हुन् ? : शंकर पोखरेल



अ+ अ-

 काठमाडौ । नेकपा एमालेका नेता  घनश्याम भुसालले योजनाबद्ध रुपमा बर्तमान सबिधान च्यात्न केपी ओलीलाई प्रयोग गराईएको आरोप लगाउदै ओलीको उपादेयता केही समय पछि सकिने र नयाँ खिलराजहरुको अभ्यास हुने भन्दै दिनु भएको अभिब्यक्ति माथी भुसालका सहकर्मी तथा एमाले नेता शंकर पोखरेलले जबाफ फर्काउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुक मार्फत पोखरेलले भन्नुभएको छ  संविधानतः मध्यावधिमा जादा ओलीको नेतृत्वलाई अस्विकार गर्न खोज्दा हो खिलराज रेग्मी  जन्मिने । अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै । नेता भुसाल र पोखरेल नेकपाको दुई कित्तामा उभिनु भएको छ ।

भुसाल ओलैले गरेका काम प्रति असहमति जनाउदै उहाँसंग बिद्रोह गरिरहनु भएको छ  भने नेता पोखरेल ओलीको कदमको बचाउको पक्षमा उभिदै आउनु भएको छ ।