२ आश्विन २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीलाई भत्तासहित १० दिने भ्रमण बिदा



अ+ अ-

काठमाडौ ।  सरकारले आन्तरिक पर्यटनको प्रबर्धन का लागि  सरकारी कर्मचारीलाई भत्ता सहित १० दिने भ्रमण बिदा दिने भएको छ । 

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९को आयब्ययको बिवरण पेश गर्दे आन्तरिक पर्यटन प्रबर्धन गर्न यस्तो कार्यक्रम ल्याईएको बताउनु भयो । 

उहाँले निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने बताउनु भयो ।