१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको तलब मासिक २ हजार बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीको तलब भत्तामा बृद्धि गरेको छ । 

नेपाल सरकारले आज प्रस्तुत गरेको बजेटमा मासिक रु २ हजार बृद्धि गरेको जानकारी अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।