१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिइने



अ+ अ-

काठमाडौं । सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। 

नेपाल सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराउनुभएको हो ।