१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज साँझ बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । 

केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार आज साँझ ५ बजे बस्ने भनिएको बैठक भोलि बिहानका लागि सारिएको हो । 

बैठक सोमबार बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने पनि तामाङले जानकारी दिनुभयो ।