३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिट निवेदक भन्दा अघि नै इजलासमा पुगे महान्यायाधिवक्ता



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्। 

बुधबार महान्यायाधिवक्ता रमेश बडालसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका हुन्। 

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका छन्। मुद्दाको आज पेशी तोकिएको छ।