२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: माओवादीले टुंग्यायो मन्त्री, आजै शपथ हुने



file photo
अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

माओवादी संसदीय दलका नेता खगराज भट्टले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको जानकारी दिए । यस्तै, गीता माललाई राज्यमन्त्री दिईने तयारी भएको उनले बताए ।

दलका नेता भट्टको अनुसार धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने छ । साथै प्रदेशले नवनियुक्त मन्त्रिहरुको आजै शपथ ग्रहणको तयारी गरिरहेको छ ।