१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेफ्टा फिल्म अवार्ड: उत्कृष्ट पाँच मनोनयनमा कुन कुन चलचित्र परे? (सूचीसहित)

नेफ्टा फिल्म अवार्ड: उत्कृष्ट पाँच मनोनयनमा कुन कुन चलचित्र परे? (सूचीसहित)
अ अ+ अ-

काठमाडौँ । काठमाडौंमा ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितीमा आइतबार २५ विधामा मनोनयन घोषणा गरिएको हो। साथै, उपराष्ट्रपति यादवले मनोनितलाई प्रमाणपत्र वितरण गरेका थिए।

यस संस्करणको नेफ्टामा ‘छक्कापञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’ को वर्चश्व देखिएको छ। ‘छक्कापञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित भएको छ भने ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् । यस्तै, ‘फूलबारी’ ९ विधामा मनोनित भएको छ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले घरेलु फिल्मको ६ दशक लामो यात्रामा नेपाली चलचित्रको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको बताए । उनले गणतन्त्रपछि नेपाली चलचित्रले देश तथा विदेशमा फक्रने अवसर पाएको उल्लेख गरे।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, फिल्मकर्मीहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कला क्षेत्रका कलाकर्मीहरुको उपस्थिति थियो।

अवार्ड आगामी साउन ६ गने अमेरिकाको टेक्सासमा वितरण गरिनेछ। जसको लागि ३० भन्दा बढी फिल्मकर्मी अवार्डमा सहभागि हुन् अमेरिका जाँदैछन्।

अवार्डको लागि मनोनयन रहेका चलचित्रका सुचि यसप्रकारको छ:

उत्कृष्ट फिल्म
छक्कापञ्जा ४
कबड्डी ४
ऐना झ्यालको पुतली
द सेक्रेट्स अफ राधा
चिसो मान्छे

उत्कृष्ट निर्देशक
रामबाबु गुरुङ–कबड्डी ४
हेमराज बीसी–छक्कापञ्जा ४
सुवर्ण थापा– द सेक्रेट्स अफ राधा
दिपेन्द्र के खनाल– चिसो मान्छे
ज्ञानेन्द्र देउजा–झिंगेदाउ

उत्कृष्ट अभिनेता
दयाहाङ राई– कबड्डी ४
विपीन कार्की– फूलबारी
दीपकराज गिरी–छक्कापञ्जा ४
प्रदीप खड्का– प्रकाश
अनमोल केसी– ए मेरो हजुर ४

उत्कृष्ट अभिनेत्री
मिरुना मगर– कबड्डी ४
स्वस्तिमा खड्का– चिसो मान्छे
अरुणा कार्की– फूलबारी
मेनुका प्रधान– पानीफोटो
सृष्टि श्रेष्ठ– द सेक्रेट्स अफ राधा

उत्कृष्ट सहायक अभिनेता
रवि गिरी– ए मेरो हजुर ४
खगेन्द्र लामिछाने– द सेक्रेट्स अफ राधा
केदार घिमिरे– छक्का पञ्जा ४
सौगात मल्ल– कबड्डी ४
दयाहाङ राई– फूलबारी

उत्कृष्ट सहायक अभिनेत्री
दीया मास्के– प्रकाश
हिउँवाला गौतम– झिंगेदाउ
सिरु विष्ट– ऐना झ्यालको पुतली
लक्ष्मी बर्देवा– प्रेमगीत ३
दीपाश्री निरौला– छक्कापञ्जा ४

उत्कृष्ट डेब्यु अभिनेता
सुशिल खड्का– नालापानी
कुशल विष्टख झिंगेदाउ
निशान चौहान– डेसान
दिनेश खत्री– ऐना झ्यालको पुतली
राइडर प्रसन– प्रेमगञ्ज

उत्कृष्ट डेब्यू अभिनेत्री
कृष्टिना गुरुङ– प्रेमगीत ३
कन्चन चिमरिया– ऐना झ्यालको पुतली
रक्षा बुढाथोकी– लाखे
सुप्रिया खनाल– प्रेमगन्ज
गौमाया गुरुङ– कबड्डी ४

उत्कृष्ट रङ संयोजन
रजन राना– द सेक्रेट्स अफ राधा
राजेन्द्र मोक्तान– ऐना झ्यालको पुतली
राजेन्द्र मोक्तान– ए मेरो हजुर ४
कपिल पराजुली– छक्का पन्जा ४
अर्जुन कार्की– कबड्डी ४

उत्कृष्ट छायांकार
नरेन्द्र मैनाली– छक्का पन्जा ४
सञ्जय लामा– ए मेरो हजुर ४
अमर महर्जन– ऐना झ्यालको पुतली
राजेश श्रेष्ठ– प्रकाश
नरेन्द्र मैनाली– द सेक्रेट्स अफ राधा

उत्कृष्ट सम्पादन
विपीन मल्ल– नालापानी
किरण श्रेष्ठ– ऐना झ्यालको पुतली
निमेष श्रेष्ठ– द सेक्रेट्स अफ राधा
निमेष श्रेष्ठ– छक्का पन्जा ४
निमेष श्रेष्ठ– कबड्डी ४

उत्कृष्ट पटकथा
सुजित बिडारी– ऐना झ्यालको पुतली
सुवर्ण थापा– द सेक्रेट्स अफ राधा
रिमेश अधिकारीरकृष्ण आचार्य– नालापानी
रामबाबु गुरुङरउपेन्द्र सुब्बा– कबड्डी ४
उपेन्द्र सुब्बा( फूलबारी

उत्कृष्ट पाश्र्व ध्वनि
शैलेश श्रेष्ठ– ए मेरो हजुर ४
संगम पन्त– ऐना झ्यालको पुतली
सुजिल कर्माचार्य– छक्का पन्जा ४
रोहित शाक्यरशैलेश श्रेष्ठ– छक्का पन्जा ४
रोहित शाक्यरशैलेश श्रेष्ठ– फूलबारी

उत्कृष्ट ध्वनि मिश्रण
उत्तम न्यौपाने– फूलबारी
सुनयमान श्रे– छक्का पन्जा ४
अमित श्रेष्ठ– ए मेरो हजुर ४
उत्तम न्यौपाने– लाखे
अमित श्रेष्ठ– मन्त्र

उत्कृष्ट द्वन्द्व निर्देशक
रोशन श्रेष्ठ– नालापानी
रोशन श्रेष्ठ– झिँगेदाऊ
हिमाल केसी– प्रेमगीत ३
सम्राट बस्नेत– लाखे
एनबी महर्जनरकुमार महर्जन– सोल अफ द कमाण्डो

उत्कृष्ट कला निर्देशक
आशिका शर्मा– प्रकाश
काला संग्रौला– ऐना झ्यालको पुतली
विनोद कडायत– प्रेमगीत ३
कृष्ण राईरउद्धवराज भट्टराई– नालापानी
पासाङ टी शर्मा– मन्त्र

उत्कृष्ट वेशभुषा
सुजनरत्न परियार– द सेक्रेट्स अफ राधा
बिनिता कडायत– चिसो मान्छे
जानकी कडायत– ऐना झ्यालको पुतली
कमलप्रसाद मिश्र– नालापानी
सुनिता श्रेष्ठ– छक्का पन्जा ४

उत्कृष्ट श्रृंगार र हेयर
शमशेर लामारझरना राई– द सेक्रेट अफ राधा
शमशेर लामा– चिसो मान्छे
रवि केसीरनिशा लामा– नालापानी
मनोज तामाङरकाव्या थापा– ए मेरो हजुर ४
श्रद्धा मास्केरसरस्वती श्रेष्ठ– छक्का पन्जा ४

उत्कृष्ट नव-निर्देशक
सुजित बिडारी– ऐना झ्यालको पुतली’
खगेन्द्र लामिछाने– पानी फोटो
शिवहरि पौडेल– लक्का जवान
परिच्छेद सेन– प्रेमगन्ज
रिमेश अधिकारी– नालापानी

उत्कृष्ट भिएफएक्स
अच्युत गजुरेल– नालापानी
गड रेज पिक्चर्स– प्रेमगीत ३
द पिक स्टुडियो– झिँगेदाउ
समिर मिया– प्रेमगन्ज
सत्यम राना र अच्यूत बजगाईं– ए मेरो हजुर ४

उत्कृष्ट गीतकार
प्रमोद ढुंगाना –आमाको मन(झिँगेदाउ)
कृष्णहरि बराल– फेरी भेट होला नहोला(प्रेमगन्ज)
सुजिल कर्माचार्य – आज युद्ध शिरमा छ(नालापानी)
शंकर अधिकारी– घायलसिरुपाते जुँगामा(छक्का पन्जा ४)
कालीप्रसाद बासकोटा–उड उड चरी उड(फूलबारी)

उत्कृष्ट संगीतकार
कालिप्रसाद बासकोटा र अनुपम शर्मा –उड उड चरी उड (फूलबारी)
एसडी योगी–आँखामा सपना केसरी(कबड्डी ४)
बबुल गिरी– सिरुपाते जुंगामा(छक्का पन्जा ४)
गैरे सुरेश–फेरि भेट होेला नहोला(प्रेमगन्ज)
अर्जुन पोखरेल– कुनै दिन यस्तो(कृष्णलीला)

उत्कृष्ट गायन पुरुष
कालीप्रसाद बासकोटा – उड उड चरी उड (फूलबारी)
एसडी योगी – आँखामा सपना केसरी(कबड्डी ४)
बाबुल गिरी– सिरुपाते जुँगामा (छक्का पन्जा ४)
अनमोल गुरुङ–बाबरी रंगमा रंगिएर(बाबरी)
अर्जुन पोखरेल–कुनै दिन यस्तो(कृष्णलिला)

उत्कृष्ट गायन महिला
अन्जु पन्त –कुनै दिन यस्तो(कृष्ण लिला)
स्वस्किा ठकुरी–फेरी भेट होला नहोला(प्रेमगन्ज)
अस्मिता अधिकारी–बाबरी रंगमा रंगिएर(बाबरी)
देबान्जली बी जोशी –मीठो मीठो मन भित्र(ह्यारी की प्यारी)
प्रविशा अधिकारी–हर युग होस(प्रेमगीत ३)

उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – घिन घिन ताङ (छक्का पन्जा ४)
कविराज गहतराज–माया जदौ (हिजो आजका कुरा)
कविराज गहतराज– मन त सँधै लक्का जवान(लक्का जवान)
रामजी लामिछाने–आगो बिना बिँडी जल्दैन(झिंगेदाउ)
कविराज गहतराज–हात्ती ढुंगामा(प्रेमगीत ३)