२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर लामिछानेले गराए लाईपोमाको शल्यक्रिया



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेले  आज लाईपोमाको सल्यक्रिया गराएका छन् ।

लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको आज सर्जरी गरी निकालिएको क्यानले जनाएको छ ।

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार, अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो । सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् । उनको आफ्नै चाहाना बमोजिम सर्जरी नेपाल नेशनल अस्पतालमा गराएका हुन् ।