२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा दम्पत्ती लखनउतर्फ प्रस्थान



file
अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपालगञ्जबाट सडक मार्ग हुँदै लखनउतर्फ लाग्नुभएको हो ।

उहाँको सचिवालयलका अनुसार केही दिनका लागि पूर्वराजा दम्पत्ती लखनउ जानुभएको हो । निजी भ्रमणका क्रममा उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरुलाई भेट्नसक्ने स्रोतले बताएको छ ।

पूर्वराजा शाह केही दिनदेखि नेपालगञ्जमा रहेका आसपासका केही जिल्लाहरुको भ्रमणमा हुनुहुन्थ्यो ।