२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन २ को मतगणना सुरु, ४०० मत गन्दा रविले २०८ पाए



file
अ+ अ-

काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकको निर्णयबमोजिम इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो ।

इच्छाकामनाका वडा नं १ र ३ को ४०० मत गन्दा रास्वपाका सभापति रवि लामिछानेले २०८ मत सहित सुरुवाति अग्रता बनाएका छन् ।

यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठ ६६ मत ल्याउँदा एमालेका राम न्यौपानेले ५१मत पाएका छन् । ।