५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ–१: रास्वपाका वाग्लेको अग्रता कायमै, काँग्रेसका भट्टराईले घटाए मतान्तर



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

पछिल्लो अपडेटअनुसार तनहुँमा २३ हजार ६८२ मतगणना सकिँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले ११ हजार ८४५मत प्राप्त गरेका छन् ।

वाग्लेका निकटम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबिच ४ हजार ७८६ मतको अन्तर रहेको छ । यसअघि उनीहरु बिच पाँच हजारभन्दा बढिको मतान्तर थियो ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले ४ हजार ३३ मत ल्याएका छन्।