११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘प्रसाद २’को प्रचारका लागि कमेडि विथ च्याम्पियनमा पुगेका विपिनले भने- मलाई दरै व्यंग्य हाने

‘प्रसाद २’को प्रचारका लागि कमेडि विथ च्याम्पियनमा पुगेका विपिनले भने- मलाई दरै व्यंग्य हाने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । अभिनेता अपर्ण थापाले दर्शकले चलचित्रका पात्रहरुलाई जतिसक्दो प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दर्शकले जतिसक्दो चलचित्रका पात्रहरुलाई गाली गरेको मन पर्ने बताउनुभएको हो ।

उहाँले प्रसाद २ मा आफूले अन्य सिनेमामा भन्दा धेरै समय पात्रमा भिज्ने मौका पाएको बताउनु भयो । उहाँले कमेडि विथ च्याम्पियनमा कलाकारहरुले धरै व्यंग्य हानेको बताउनु भयो । बिहीवार प्रसाद २ को टिम फिल्म प्रचारका लागि कमेडि विथ च्याम्पियनमा पुगेको थियो ।

अभिनेता विपिन कार्कीले प्रसादको कथावस्तु सानो विषयमा रहेको र अहिलेको प्रसाद २ मा झनै बढी दर्शकहरुलाई रमाइलो लाग्ने बताउनु भयो । उहाँले चलचित्र प्रसाद २ ले प्रसादको भन्दा धेरै मनोरञ्जन दिने पनि बताउनु भयो । प्रसाद २ यही वैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । उहाँले कमेडि विथ च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताउनु भयो ।

अभिनेत्री केकी अधिकारीले आफू घरकै मान्छे भएकाले व्यंग्य गर्न कसैले नछोडेको बताउनु भयो । उहाँले आफ्नो बारेमा व्यंग्य हान्नका लागि धेरै कुराहरु रहेकाले कलाकारहरुलाई सहज भएको प्रतिक्रिया दिनुभयो ।

अभिनेत्री दीपाश्री निरौलाले प्रसाद २ का कलाकारहरुको व्यंग्य गर्न आफूहरुले धेरै मेहनत गर्नुपरेको बताउनु भयो । उहाँले प्रसाद हेर्न आफू आतुर रहेको बताउनु भयो ।

निर्देशक विशाल भण्डारीले कमेडि विथ च्याम्पियनमा विपिन, केकी, अर्पण आउने भनेपछि कलाकारहरु उत्साहीत भएको बताउनु भयो । उहाँले प्रसाद २ का कलाकारहरुको व्यंग्य गर्ने विषय खासै नभएकाले प्रशंसामा नै समय सकेको बताउनु भयो ।

चलचित्र प्रसाद २ वैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।