२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका पौडेलद्वारा बारामा मनोनयन दर्ता



अ+ अ-

कलैया । नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले बारा–२ निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहनुभएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनता समाजवादी पार्टी ९जसपा० बाट अध्यक्ष उपेन्द्र यादवले उक्त निर्वाचनबाट मनोनयन दर्ता गराइसक्नुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएसँगै आगामी वैशाखमा उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।