११ श्रावण २०८३, सोमबार
,
Latest
अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय योजना आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नेशनल पार्कमा बाघको आक्रमणबाट नेपालीको मृत्यु



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। नेपाल-भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी कञ्चनपुर पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

पुनर्वास नगरपालिका- १० मदनटोलकी महिला स्थानीयसँग घाँस काट्न गएकी बेला बाघले आक्रमण गरेर सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालयका प्रतिनिधिलगायतका टोलि घटनास्थलमा पुगेका छन् ।

 




भर्खरै