२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वत फलेवासका वडा सदस्यमाथि निर्घात कुटपिट



अ+ अ-

पोखरा । पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ का वडा सदस्य मोती प्रसाद भुषालमाथि निर्घात कुटपिट भएको छ ।

घरायसी कुरामा सामान्य भनाभन हुँदा नेपाली कांग्रेसका ६२ वर्षीय भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीको अनुसार वडा सदस्य भुषालको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । भुषालको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले बताएको छ ।

 




भर्खरै