२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपाललाइ चौथो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्र सिङ ऐरीले चौथो सफलता दिलाएका हुन् ।

यसअघि यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गराएर सन्दीप लामिछानेले नेपाललाई महत्वपूर्ण विकेट दिलाएका थिए । मोहम्मद ४९ बलमा ६३ रन बनाएर सन्दीपको हातबाट एलबिडब्ल्यू आउट भएका थिए ।

नेपाललाई पहिलो सफलता ललित राजवंशीले दिलाएका थिए । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।

अहिलेको ताजा स्थितीमा युएईले २७ ओभरमा ४ विकेट गुमाएर १२६ रन बनाएको छ ।