२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पट फिक्सिङ: नेपालीविरुद्ध मात्र मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ ।

सोमबार कार्यालयले खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारी तथा नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको हो । स्पट फिक्सिङमा मुछिएका कँडेल र माझी फरार छन् ।

सरकारी वकिलको कार्यालयले नाम थर र वतन खुलेको वा नेपालमा पक्राउ परेको अवस्थामा विदेशीको हकमा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय गरेको छ ।

जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीइ नागरिकहरु समीर शेख, वीरेन्द्र शाह र विकास ध्यानी नेपालमा पक्राउ परेको अवस्थामा वा उनीहरुको नाम थर, वतन खेलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गरिने कार्यालयले निर्णय गरेको हो ।

जतिन अहलुवालिा नेपाल टि–२० लिगका आयोजक हुन् ।




भर्खरै