१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा– ‘श्रीनगरका थिएटरहरू हाउसफुल भइरहेका छन्’

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा– ‘श्रीनगरका थिएटरहरू हाउसफुल भइरहेका छन्’
अ अ+ अ-

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’ को तारिफ गरेका छन् ।

मोदीले संसदमा पठानको प्रशंसा गर्दै धेरै वर्षपछि श्रीनगरका थिएटरहरू हाउसफुल चलिरहेको बताए। ‘श्रीनगरका थिएटरहरू दशकौंपछि हाउसफुल भइरहेका छन्।’ मोदीले भने, ‘३२ वर्षपछि पठानकै कारणले त्यहाँका थिएटरहरू हर्षोल्लासले भरिएका छन् । शो हाउसफुल हुन थाले । वर्षौंपछि श्रीनगरको थिएटरबाहिर हाउसफुल बोर्ड राखिएको छ ।’

मोदीले आफ्नो संसदको भाषणमा पठानलाई जासूसी थ्रिलर भनेपछि शाहरुख खानका फ्यान र सिने दर्शकहरूबिच चर्चा बढ्न थालेको छ । मोदीको उक्त भाषणको भिडियो अहिले सोशल मिडियामा भाइरल भइरहेको छ ।

रिलिज भएको १५ दिन बितिसक्दा पनि पठानको क्रेज उत्तिकै रहेको छ । पठानले बक्स अफिस कलेक्शनमा विश्वभर ८६५ करोड कमाइसकेको छ । भारतमा पनि यसको कलेक्सनले ४५० करोड नाघेको छ । दर्शकको क्रेज देखेर भारतमा पठानको टिकट मूल्य समेत घटाइएको छ ।