२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको अभिव्यक्तिमा गोकुल बास्कोटाको समर्थन– रविले निस्फिक्री बोले



file photo
अ+ अ-

काठमाडौं । एमाले नेता तथा सांसद गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले रविले निस्फिक्री बालेको बताएका छन् ।

बास्कोटाले भनेका छन्,’रवीले निष्फिक्री बोले। प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’

रविले हिजो गरेका पत्रकार सम्मेलनमा नेता बास्कोटाको नाम पनि लिएका थिए । उनले बास्कोटालाई नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेता भनेका थिए ।