१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ ‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्सले लिभरपुललाई ३–० गोलले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वल्भ्सले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा वल्भ्सले लिभरपुललाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा वल्भ्सलाई जित दिलाउन क्राइग डासन र रुवेन नेभेसले गोल गरे । एक गोल भने वल्भ्सले उपहारस्वरुप पाएको थियो । खेलको पाँचौं मिनेटमा नै लिभरपुलका जोएन माटिपले आत्मघाती गोल गरेका थिए ।

यो नतिजासँगै २० खेलबाट २० अंकसहित लिभरपुल तालिकाको दशौं स्थानमा रहँदा २१ खेलबाट २० अंकसहित वल्भ्स १५ औं स्थानमा रहेको छ ।