२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा युवायुवती एउटै रुखमा झुडिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौं । झापामा एक युवक र युवतीले एउटै रुखमा झुडिएर आत्महत्या गरेका छन् ।

आज बिहान झापाको कचनकवल गाउँपालिका ४ केचनाको चिया बगानमा २६ वर्षीय राजेश कुमार गणेश र १८ वर्षीय पवित्रा राजवंशी एउटै रुखमा झुडिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु प्रेमीप्रेमिका भएको बताईएको छ । उनीहरु एकै गाउँको र प्रेम सम्बन्धकै कारण आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । घटना शंकास्पद भएकोले थप अनुसन्धान भइरहेको उनले बताए ।

 




भर्खरै