२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको बैठक सकियो, नेपाल अनुपस्थित



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बिहिबार दिउँसो चार बजेदेखि सिंहदरबारमा बसेको हो । 

बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका हुन् । यसअघि नै नेता नेपालले गठबन्धनमा नरहने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् ।