२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्तामा खम्मबहादुर



अ+ अ-

काठमाडौं । सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्तालाई सरकारको कानूनी सल्लाहकार मानिने गरिन्छ ।  उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।