२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विश्वासको मत पाउन्छ : नेता देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो ।  

उहाँले आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारीपूर्वक कार्यान्वयन भएको भन्दै गठबन्धन सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेसको मुद्दामा गठबन्धन गम्भिर रहेको बताउनुभयो । संविधान संशोधनको विषयमा गठबन्धन सकारात्मक रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘विश्वासको मत प्राप्त हुन्छ । आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारितापूर्वक कार्यान्वयन गरेको हुँदा गठबन्धनले विश्वासको मत प्राप्त गर्छ र अगाडी बढ्छ । गठबन्धन संविधान बनाउने बेलामा छुटेका विषयहरु संविधान संशोधन गरेर हल गर्ने कुराहरुमा गम्भिर छ ।’