२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका मेयरलाई हृदयाघात, काठमाडौं ल्याउने तयारी



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।

आज शुक्रबार बिहान करिब ४ बजेको समयमा मेयर जिसीलाई हृदयाघात भएको थियो। मेयर जिसीलाई काठमाडौं ल्याउने तयारी गरिएकोछ । अहिले भने पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको छ ।