२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकमा ओलीः ‘हामीमाथि अन्याय भयो, आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ ।

प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा  एमाले बैठक बसेको हो ।

बैठक सुरू गर्दै अध्यक्ष ओलीले आफूहरूमाथि अन्याय भएको बताउनुभएको छ ।

‘हामीमाथि अन्याय भएको छ। तर हामी आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’, उहाँले भन्नुभयो, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो। हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन। परमादेशबाट हो। न्याय पाउने ठाउँबाट हामीमाथि अन्याय भयो।’

यस्तै उहाँले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताउनुभयो ।

बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको रहेको छ ।