२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट अध्यक्ष ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर बसेको एमाले बैठक (फोटोफिचर)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा  एमाले स्थायी कमिटी बैठक बसेको छ ।

उक्त बैठकमा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई असमर्थन जनाउँदै विश्वासको मत नदिने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टी एकताका लागि भन्दै गठन गरेका कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोन गर्दै कार्यदल विघटन समेत गरेको छ ।

तस्बिरः राजन काफ्ले, फोटो महल