२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयका तीन कर्मचारीमा कोरोना, सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना संक्रमण पाइएको छ ।

संसद सचिवालयले संघीय संसदको अधिवेशनअघि आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पाइएको हो । 

एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ती तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ ।

यस्तै सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।