२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता यादव पार्टी कार्यालयमै अनशनमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका डा. चन्द्रमोहन यादवसहित तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् । अनसन बस्नेमा यादवसहित रामपल्टन साह र दिनेश नायक रहेका छन् ।

धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै उनीहरुले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् । यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने उनीहरुको माग छ ।