२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईले देउवालाई विश्वासको मत नदिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले शेरबहादुर देउवालाई विश्वासको मत नदिने हुनुभएको छ । 

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुमा विभाजन देखिएको छ ।