५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा माओवादीकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभएको बताउनुभएको छ ।

मंगवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गर्नुभएको हो । उहाँल राजनीतिक दलहरु फेरि पनि सहकार्यको आवश्यकता रहेको बताउनु भयो । उहाँले देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । शर्माले देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राख्नुभएकाले सबैले समर्थन गर्ने आग्रह गर्नुभयो ।

उहाँले कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेका भन्दै अहिलेको जनादेशअनुसार सरकार बनेको बताउनु भयो ।

 




भर्खरै