२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको विवाद हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगको इजलासको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । 

आइतबार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा सुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा इजलास टुंगिएको हो ।

जवाफ प्रस्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली कागजात झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने बताइएको छ । 

इजलासमा निवेदक पक्षको कानुन व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आ(आफ्ना तर्क राखेका थिए ।