२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले यही साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते बुधवार बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।