२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई बढुवा गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो । सिफारिस समितिले पोखरेलसहित अन्य दुई प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।